बायर्नलाई शीर्ष स्थानमा ६ अंकको अग्रता
काठमाडौँ- पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २-१ अन्तरले पराजित गरेको हो ।
भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए । त्यसपछि बायर्नले लगातार गोल गर्यो । ५३ मिनेटमा किङ्स्ले कोमानले बराबरी गोल गर्दा जमल मुसिआलाले ७४ मिनेटमा विजयी गोल गरे ।
जितसँगै १५ खेलबाट ३७ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ । पराजित मेन्च समान खेलबाट २१ अंकसहित आठौँ स्थानमा छ ।
दोस्रो स्थानको डर्टमुण्ड समान खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया