दुई पदाधिकारीका प्रत्यासीले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मनोनयन दर्ता गरेका दुई पदाधिकारीले मनोनयन फिर्ता लिएका छन् ।
सभापतिका उम्मेदवार युवराज न्यौपाने र सह-महामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका हुन् ।
आफ्नो सट्टा सिटौला पक्षबाट अर्कैलाई उम्मेदवार बनाएपछि उनले पनि विद्रोही उम्मेदवारी दिएका थिए । यता न्यौपानेले भने सभापतिका प्रत्यासी शेखर कोइरालालाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया