एम्बाप्पेको दुई गोलले मोनाकोमाथि पिएसजीको जित

काठमाडौँ- युवा फरवार्ड केलियन एम्बाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन .(पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ ।
आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एम्बाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो ।
खेलको १२औं मिनेटमा एम्बाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एम्बाप्पेले दोहोरो अग्रता दिलाए ।
जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया