शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

प्रतिनिधि सभा विघटनविरुध्दमा अनेरास्ववियूको मसाल जुलुस

काठमाडौँ : प्रतिनिधि सभा विघटनको विरुध्दमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा मसाल जुलुस निकालेको छ । विघटित प्रतिनिधि सभा  पुनर्स्थापनाको माग गर्दै (नेकपा)को दाहाल–नेपाल समूह निकट ​अनेरास्ववियूले सोमबार अमृत साइन्स क्याम्पस अगाडि मसाल जुलुस निकालेको हो ।