कांग्रेस महाधिवेशनमा १६५ जनाले गरे मतदान

काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनमा दिउँसोसमम १६५ जनाले मतदान गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिम मतदान केन्द्रमा गरेर १६५ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस महाधिवेशनमा अहिले मतदान चलिरहेको छ । मतदानमा कार्यकर्ताको सहभागिता रहेपनि धेरै उम्मेद्वार र मतपत्रका कारण मतदान गर्न भने समय लागेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया