कांग्रेस महाधिवेशनमा सभापतिका लागि १५ सय मत खस्यो

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अहिलेसम्म १५ सय मत खसेको छ ।
भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा रहेको मतदान केन्द्रहरुमा सभापतिका लागि १५ सय मत खसेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
कांग्रेस सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, शेखर कोइराला, पैकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया