कांग्रेस महाधिवेशन : सुरु भयो सभापतिको मतगणना

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापति पदको मत गणना सुरू भएकाे छ । राति १ बजेबाट सुरु हुने भनिए पनि बिहान चार बजेपछिमात्रै सुरू भएकाे हाे । कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
४७४३ मतदाता रहेको कांग्रेसमा ४६७९ मत खसेको छ । अन्य पदका उम्मेदवारको मतपत्र त पार्टी केन्द्रीय कार्यालय सानेपामा नै गणना गर्ने भनिएको छ । सभापतिका उम्मेदवारले यदि पहिलो चरणमा ५१ प्रतिशत मत नल्याए पुनः मतदान सुरु हुनेछ । दोस्रो चरणमा धेरै मत ल्याउने शीर्ष दुई उम्मेदवार भिड्नेछन ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया