सभापतिका तीनवटै मतपेटिका ल्याइयाे, केहीबेरमा मतगणना

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको पेटिका गणनाका लागि मतगणनास्थल ल्याइएको छ । राष्ट्रिय सभागृह र भृकुटीमण्डपको दुई वटै मतदान केन्द्रका मतपेटिका गणनाका लागि सभागृह ल्याइएको हो ।
कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य डा.शेखर कोइराला र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
यसअघि निधि र गुरुङका प्रतिनिधि नआउँदा मतपेटिका गणनास्थल ल्याउन सकिएको थिएन । अहिले उनीहरुका प्रतिनिधि आएपछि मत गणनाको तयारी थालिएको छ ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया