अफगानिस्तानले भारतसँग तीन ओडीआई खेल्ने

काठमाडौँ- अफगानिस्तानले भारतसँग एक दिवसीय श्रृंखला खेल्ने भएको छ । अफगानिस्तानको क्रिकेट बार्ड (एसीबी)ले सन् २०२२ र २०२३ का लागि सार्वजनिक गरेको खेल तालिका अनुसार अफगानिस्तानले भारतसँग तीन ओडीआई खेल्नेछ । यी खेल मार्च, २०२२ मा भारतीय भूमिमै हुने बताइएको छ ।
आगामी दुई वर्षमा अफगानी टिमले ३७ ओडीआई, १२ टि–ट्वान्टी र तीन टेस्ट खेल्ने छ । यसैगरी अफगानिस्तानले सन् २०२२ मा एसिया कप र आईसीसी टि–ट्वान्टी विश्वकप खेल्नेछ भने सन् २०२३ मा ५० ओभरको विश्वकपमा सहभागिता जनाउनेछ ।
अफगानिस्तानले नेदरल्यान्ड्ससँग एक दिवसीय श्रृंखला खेल्दै नयाँ वर्ष (सन् २०२२)को सुरुवात गर्नेछ । अनि वर्षको अन्त्यमा चाहिँ जिम्बावेसँग आमनेसाने हुनेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया