सभापतिको मतगणना आजै राती, अन्य पदको मतगणना पर्सी मात्रै !
काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको चुनावको मतगणना पनि आजै राती हुने भएको छ । राती १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
आजै राती गणना भएमा मध्यरातसम्म सभापतिको मतपरिणाम सार्वजनिक हुनेछ । अन्य पदका लागि भएको चुनावको मतगणना भने पर्सी बिहानदेखि मात्रै सुरु गर्ने तयारी निर्वाचन समितिको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया