ला लिगाको प्रशारण अधिकार झन्डै पाँच अर्ब युरोमा बिक्री

काठमाडौँ- स्पेनिस घरेलु फुटबल संरचनामा माथिल्लो श्रेणीको लिग मानिने ला लिगाले आफ्नो प्रशारण अधिकार चार अर्ब ९५ करोड युरोमा बिक्री गरेको छ । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार ला लिगाको प्रशारण अधिकार पाँच सिजनका लागि बेलायती स्ट्रिमिङ सर्भिस डेजोनलाई बिक्री गरेको हो ।
यो बिक्री सम्झौता अनुसार डेजोनले स्पेनभित्र ला लिगाका खेलहरूका प्रत्यक्ष प्रशारण गर्नेछ । उसले एक सिजनमा १७५ खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । बाँकी खेलका लागि प्रशारण अधिकार मुभिस्टारसँग रहेको एपीको रिपोर्टमा उल्लेख छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया