फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएर दिए सिंहले देउवालाई बधाइ

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुकको कमेन्ट गर्न नमिल्ने बनाएर सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनीलाई सामाजिक सञ्जाल र मिडियाले नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि उनले फेसबुकको कमेन्ट सेक्सन नै अफ गरेका हुन् ।
सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि देउवा सभापतिमा निर्वाचित भएका थिए ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया