अब पार्टीलाई आधुनिक, सुदृढ, देश केन्द्रित र गतिशील बनाउँछाैं- महत
काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा सबै नेतालाई जोड्न सक्ने नेता भएको बताएका छन् ।
बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सबै नेतालाइ मिलाउन सक्ने भएकाले देउवालाई समग्र पार्टी पंक्तिले सहयोग गरेको बताए ।
आउँदो निर्वाचनमा पार्टीलाई एक बनाएर लाने मुख्य जिम्मेवारी भएकाले देउवाको दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, देश केन्द्रित र गतिशील बनाउने उनको भनाइ छ ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया