पुस १० गतेभित्र सबै मतपरिणाम आउँछ : गृहमन्त्री खाण

काठमाडौँ - नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको सवै मत परिणाम पुस १० गतेभित्र आइसक्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै खाणले पुस १० गतेसम्म निर्वाचन आयोगमा पार्टी पदाधिकारीको नाम बुझाईसक्नुपर्ने भएकाले त्यसअवधिमा नै महाधिवेशन अन्तर्गतको सवै मत परिणाम आइसक्ने बताएका हुन् ।
उनले महाधिवेशनको सम्पूर्ण काम पुरा भएपछि पार्टीको निर्वाचन समितिले पार्टीलाई प्रतिवेदन बुझाउने र सोहि आधारमा निर्वाचन आयोगमा नवनिर्वाचित समितिको नाम बुझाउने जानकारी दिए । त्यस्तै उनले सहज ढंगले मतगणना भइरहेको जानकारी पनि दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया