उपसभापतिको पुनः मतगणना गर्न गच्छदारको माग
काठमाडौँ - कांग्रेस नेता विजय गच्छदारले पुनः मतगणना गर्न माग गरेका छन् । गएराति गरिएको उपसभापतिको मतगणनामा दुई मत नपुगेर पराजित भएपछि गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् ।
उनी सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिका उम्मेदवार बनेका थिए । शेखर कोइराला प्यानलका धनराज गुरुङ निर्वाचित भएपछि गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् । उनले निर्वाचन समितिमा निवेदन दिएका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया