२४२१ मत गन्दा गगनले ल्याए १५६७ मत, विश्वप्रकाशको ९८१

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्म २४२१ मतगणना भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार १५६७ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ९८१ मत ल्याएर पछ्याएका छन् ।
यसैगरी, प्रकाशशरण महतले ८००, प्रदीप पौडेलले ७१३, मिनेन्द्र रिजालले ४२२ मत ल्याउँदा राजाराम कार्कीले ६४ मत पाएका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया