गगनको २१६४ हुँदा विश्वप्रकाशको १३२८ मत

काठमाडौँ - नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापाले निरन्तर अग्रता लिएका छन् । हालसम्म ३३२० मतगणना भएको छ ।
- गगन कुमार थापा २१६४
- प्रकाश शरण महत १०९२
- प्रदिप पौडेल ९९९
- मिनेन्द्र रिजाल ५८८
- राजाराम कार्की ७६
- विश्व प्रकाश शर्मा १३२८

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया