सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

गगन २३४८ शर्माले ल्याए १४७७

काठमाडौँ - नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको  मतगणनामा गगन कुमार थापा निरन्तर अगाडि छन् । उनलाई विश्व प्रकाश शर्मा पछ्याउँदै छन् ।  हालसम्‍म ३६२० मतगणना भएको छ ।

निम्न छ पाएका मत
गगन कुमार थापा २३४८
प्रकाश शरण महत ११९०
प्रदिप पौडेल १०८५
मिनेन्द्र रिजाल ६२९
राजाराम कार्की ८६
विश्व प्रकाश शर्मा १४७७