सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

३८९० गन्दा गगनको २५१२, शर्माले ल्याए १५९७

काठमाडौँ - नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको  मतगणनामा गगन कुमार थापा अगाडि छन् । उनलाई विश्व प्रकाश शर्माले पछ्याउँदै छन् ।  हालसम्‍म ३८९० मतगणना भएको छ ।

निम्न छ पाएका मत
- गगन कुमार थापा २५१२
- प्रकाश शरण महत १२९२
- प्रदिप पौडेल ११६१
- मिनेन्द्र रिजाल ६७९
- राजाराम कार्की ८८
- विश्व प्रकाश शर्मा १५९७