४०९० गन्दा गगनको अग्रता कायमै

काठमाडौँ - नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगन कुमार थापा अगाडि छन् । उनलाई विश्व प्रकाश शर्माले पछ्याउँदै छन् । हालसम्म ४०९० मतगणना भएको छ ।
निम्न छ पाएका मत
- गगन कुमार थापा २६४४
- प्रकाश शरण महत १३५७
- प्रदिप पौडेल १२१७
-मिनेन्द्र रिजाल ७०६
- राजाराम कार्की ९२
- विश्व प्रकाश शर्मा १६८५

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया