कांग्रेस सहमहामन्त्रीको मतगणनामा जनजातीतर्फ भीष्मराजको अग्रता
काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको मतगणनामा जनजाती आदिवासीतर्फ भीष्मराज आङ्देबेले अग्रता लिएका छन् । २ हजार १ सय मतगणना हुँदा भीष्मराजले १२१० मतसहित अग्रता लिएका हुन् ।
यस्तै विकास लामाले ८५८ मत ल्याएर भीष्मराजलाई पछ्याइरहेका छन् । जनजाति कोटामा एक जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया