सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

कांग्रेस सहमहामन्त्रीको मतगणना : महिलातर्फ डिनाको अग्रता

काठमाडौँ - नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना हुँदा महिलातर्फ डिना उपाध्यायले अग्रता लिएकी छन् । महिलातर्फ १५ सय ४ मत गणना हुँदा डिना उपाध्यायले ८०६ मत ल्याएर अग्रता लिएकी हुन् ।

यस्तै कमला पन्तले भने ६८३ मत ल्याएकी छन् । महिलातर्फ एक जना महिला सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।