प्रदेश २ मा पनि नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन (फोटो फिचर)

जनकपुरधाम : प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा पुष्पकमल दाहाल र माधव नेपाल समूहले देशभर प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअन्तरगत प्रदेश २ का जिल्लाहरूमा पनि विरोध प्रदर्शन गरेको छ ।
दाहाल–नेपाल समूहले धनुषासहित प्रदेश २ का महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, रौतहट र पर्सा जिल्लामा विरोध प्रदर्शन गरेका हुन् । धनुषाको गाउँ गाउँँबाट आएका नेता–कार्यकर्ताको सहभागितामा विरोध प्रदर्शन गरिएको हो ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया