केकीको जन्मदिनमा ‘रेडी भएर बस्नु’

काठमाडौँ- आर.के श्रेष्ठकोे प्रस्तुतिमा तयार भएकोे ‘रेडी भएर बस्नु’ बोेलकोे गीत ओएसआर डिजिटलकोे युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । आर. के श्रेष्ठ र तारा श्रीश मगरकोे स्वर रहेको यो गीतमा राजेन्द्र थापाकोे शब्द, राजनराज सिवाकोटीकोे संगीत छ ।
भिडियोेमा केकी अधिकारी र विजु पार्कीकोे अभिनय छ । भिडियोेलाई विधान कार्कीले निर्देशन गरेका हुन् । माधव शर्मा एसोेसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मदन सिंह को कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ ।
नायिका केकी अधिकारीको आज परेको जन्मदिनको अवसरमा यो भिडियो सार्वजनिक गरिएकोे हो । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीविचकोे रोेमान्टिक पललाई डान्सिङ शैैलीमा प्रस्तुत गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया