आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

दुई वाणिज्य बैंकका सीईओ फेरिए

काठमाडौँ– सानिमा बैंक र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएका छन् । सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल दुई कार्यकाल सीमाका कारण सानिमा बैंकबाट सेवा निवृत्त भएका छन् । उनको प्रतिस्थापनमा सानिमा बैंकको सञ्चालक समितिले नायब सीईओ निश्चलराज पाण्डेलाई सीईओ नियुक्त गरेको छ । 

दाहाल आगामी महिना माघ दोस्रो साता ८ वर्ष सेवा अवधि पूरा गरेर सानिमा बैंकबाट बाहिरिदैछन् । उनी नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् । त्यस्तै, सिद्धार्थ बैंकको रिक्त सीईओ पदमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । कँडेल सिद्धार्थ बैंकमै नायब सीईओको रूपमा कार्यरत थिए । 
 

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…