सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता
काठमाडौँ- इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टो गाग्लीयर्दिनीले १/१ गोल गरे ।
जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ । दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ । पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया