कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना: ११ सय मत गन्दा कसको कति ?
शशांक पहिलो नम्बरमा

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । हालसम्म करिब ११ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पछिल्लो विवरणअनुसार केन्द्रीय सदस्यमा सबैभन्दा बढी शशांक कोइरालाले ८८२ मत प्रप्त गरेका छन् ।
समितिकाअनुसार हालसम्म प्राप्त मत परिणाम यस्तो छ :
१ शशांक कोइराला-८८२
२ बालकृष्ण खाँण-७९७
३ उदयशमशेर राणा -७५१
४ रमेश लेखक-७०३
५ दिलेन्द्रप्रसाद बडु-६८५
६ बलबहादुर केसी-६९८
७ मोहनबहादुर बस्नेत -६९१
८ ज्ञानेन्द्रबहादुर कार्की-६७८
९ गोपालमान श्रेष्ठ -६५७
१० एनपी साउद-६१३
११ दिनेश कोइराला -६१३
१२ रामशरण महत-६०९
१३ अर्जुननरसिङ केसी- ६०२
१४ गुरु बराल-६०१
१५ सुनिलबहादुर थापा-६००
१६ कुन्दनराज काफ्ले-५९९
१७ गणेश लामा-५८९
१८ जिपछिरिङ लामा-५८८
१९ रामहरि खतिवडा-५७८
२० गोविन्द भट्टराई -५६६
२१ नैनसिंह महर-५१४
२२ जीतजङ्ग बस्नेत-५१३
२३ सुरेन्द्रराज पाण्डे-५०१
२४ तारणीदत्त चटौत-४६७
२५ त्रैलोक्यप्रताप सेन-४६५
२६ लोकेश ढकाल-४५५
२७ टेकराज पौडेल-४१३
२८ मदन अमात्य-४०९
२९ पद्यनारायण चौधरी-३९९
३० केदार कार्की-३९६
३१ अजयबाबु सिवाकोटी- ३९२
३२ मोहन आचार्य-३९०
३३ शंकर भण्डारी-३८८
३४ धावा गुरुङ-३८६
३५ सुरेशचन्द्र चालिसे-३८२

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया