२९९३ मतगणना हुँदा को-को परे शीर्ष ३५ भित्र ?

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुल्ला ३५ केन्द्रीय सदस्यको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा अहिलेसम्म २९९३ मतगणना भएको निर्वाचन समितिले जनाएको छ । खुल्ला ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा छन् ।
डा. शशांक कोइराला – २४४२
एनपी साउद – १८९६
बालकृष्ण खाण – १८५१
उदय शमशेर राणा – १८०८
रमेश लेखक – १७८२
शंकर भण्डारी – १७७१
रामहरी खतिवडा – १७७०
ज्ञानेन्द्र बहादुर कार्की – १७६४
अर्जुननरसिंह केसी – १७१०
जिपछिरिङ्ग लामा – १६५४
गोपालमान श्रेष्ठ – १६४६
जितजंग बस्नेत – १५९६
डा. रामशरण महत – १५७७
नैनसिंह महर – १५७१
सुनिलबहादुर थापा – १५६६
दिलेन्द्र प्रसाद बडुँ – १५४८
बलबहादुर केसी – १५३८
मोहनबहादुर बस्नेत – १५२४
गोविन्द भट्टराई – १५२४
दीपक गिरी – १४४८
कुन्दनराज काफ्ले – १४३६
सुरेन्द्रराज पाण्डे – १४१०
पदमनारायण चौधरी – १३७७
गुरु बराल – १२३४
सञ्जयकुमार गौतम – १२१९
प्रा.डा. गोविन्दराज पोखरेल – ११९१
राजिव ढुंगाना – ११७८
मदनबहादुर आमात्य – ११५९
दिनेश कोइराला – ११५३
गणेश लामा – ११३४
अजय बाबु शिवाकोटी – ११३३
मोहन आचार्य – ११२६
उमेशजंग रायमाझी – १११९
डा. गोपाल दहीत – १११८
कृष्णकिशोर घिमिरे – ११००

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

प्रतिक्रिया