दिउँसो ३ बजे चन्द्रागिरीको आइपीओ बाँडफाँट

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुलाएको साधारण सेयर बुधबार बाँडफाँट गर्ने भएको छ । दिउँसो ३ बजे नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयबाट बाँडफाँट गर्ने कम्पनीले जानकारी दिएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ र मकवानपुर जिल्ला अन्तर्गतका थाहानगरपालिका वडा ९ र १० र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा स्थायी बसोबास गर्ने व्यक्तिहरूले सेयर प्राप्त गर्नेछन् । मंसिर १७ गतदेखि पुस १ सम्म बिक्री खुल्ला गरिएको थियो ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया