कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा ३७५० मतगणना हुँदा कसको कति मत ?

काठमाडौँ – नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मत गणना पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिलेसम्म ३७५० मत गणना सकिएको छ । ३७५० मत गणना गर्दा डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । उनले २३४६ मत ल्याउँदा पुष्पा भुसालले २२२३ र आरजु राणा देउवाले २०८३ मत ल्याएकी छन् । त्यस्तै अम्बिका बस्नेत१८८९, ईश्वरी न्यौपाने १८२६, सरिता प्रसाईं १६७४, रमा कोइराला १५३९, सुशिला ढकाल १४७६, रंगमति शाहीले १४८६मत ल्याएकी छन् ।
कांग्रेसको खुला महिला केन्द्रीय सदस्य ९ जनाको लागि ३० जना चुनाव लडेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया