कांग्रेस महाधिवेशन : प्रदेश २ को अधिवेशन आजदेखि

काठमाडौँ - नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । विवादका कारण रोकिएको प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि आजदेखि हुन लागेको हो । कांग्रेसले अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन गरिसकेको छ ।
महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस् भनेर स्थगित गरिएको प्रदेश अधिवेशन आज र भोलि हुनेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया