कांग्रेस केन्द्रीय सदस्यमा दुई अब्दुल निर्वाचित

काठमाडौँ - नेपाली काँग्रेसकाे केन्द्रीय सदस्यमा गोरखाका अब्दुल सत्तार विजयी बनेका छन् । गोरखाकाे सिरानचाेक गाउँपालिका हर्मी घर भएका सत्तार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले २ हजार २ सय २८ मत ल्याएका छन् ।
गोरखा क्षेत्र नम्बर २ बाट महासमिती सदस्यसमेत रहेका उनी नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष हुन । त्यस्तै साेही काेटाबाट रुपन्देहीका अब्दुल रज्जाका समेत विजयी बनेका छन् । यसअघि नेपाली कांग्रेसको रुपन्देही जिल्ला सभापति रहेका रज्जाक समेत केन्द्रिय सदस्यमा विजयी बनेका हुन । रज्जाकले २ हजार ३ सय ९० मत ल्याएका छन् । विजयी दुवै जना शेर बहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थिए

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

प्रतिक्रिया