बृजेश श्रेष्ठले ल्याए 'चन्चले'

काठमाडौँ - गायक बृजेश श्रेष्ठले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 'चन्चले' नामक नयाँ म्युजिक भिडियोसहित बजारमा आएका हुन । म्युजिक भिडियोमा गायक श्रेष्ठसँगै कुसुम नेपालको अभिनय रहेको छ ।
नेस स्टुडियो नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोको शब्द यबुस थापाको रहेको छ । मंगलबार सार्वजनिक भएको भिडियोको निर्देशन वियोन्ड शाहीले गरेका हुन् । काठमाडौँको विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

बलम्बुमा फ्लाइओभरको काम अन्तिम चरणमा ( भिडियोसहित)

मुलुकलाई पछाडी फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्छः प…

२०८१ सालमा २०८१ जनालाई सीप सिकाउँदै काठमाडौं महानगरपालिका
तिलबहादुरको व्यथा राज्यलाई के थाहा ! -भाग २
तोल ल्होसारको शुभकामना
यस्तो छ टावर क्रेनको कथा [भिडियो]
हामी विश्वव्यापी रूपमा समीक्षा मरेको युगमा छौं: खगेन्द्र संग्रौला ( भिडियो )

प्रतिक्रिया