प्रदेश २ कांग्रेस अधिवेशन : शेरबहादुर देउवा र विमलेन्द्र निधि समूहबीच कुटाकुट

काठमाडौँ – नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा झडप भएको छ । जनपुरधाममा जारी अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूह र विमलेन्द्र निधिका समूहबीच झडप भएको हो ।
यहाँ देउवा समूहबाट कष्ण यादव तथा निधि–शेखर कोइराला समूहबाट रामसरोज यादवले प्यानलसहित प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।
मतदानको प्रक्रिया आज बुधबार राति नै सक्नुपर्ने र आज नभई भोलि मात्रै मतदान गर्नुपर्ने विषयमा भनाभन हुँदा हात हालाहाल भएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया