विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासयन कायम गर्न र मानवअधिका संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्वनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विनापूर्वाग्राही सञ्चालनमा पनि सरकारी वकिलको योदान महत्वपूर्ण रहने बताए ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया