अमेरिकाले नेपाललाई दियो साढे ६ लाख बढी फाइजर खोप

काठमाडौँ- अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत कोभिड-१९ विरुद्धको ६ लाख ६४ हजार ५६० फाइजर खोप उपलब्ध गराएको छ । फाइजर खोप कम उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ ।
खोपले विद्यालय, समुदाय तथा परिवारलाई कोभिड-१९ बाट सुरक्षित राख्नको लागि १२ देखि १७ वर्षसम्म उमेर समूहकालाई यो खोपले महत्त्वपूर्ण भूमिका खेल्ने छ । अमेरिकी दूतावासका अनुसार कोभिड-१९ भाइरसलाई परास्त गर्न निरन्तर कार्य गरिरहने छौ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया