३२ वर्षे अशक्त लिलावतीलाई मकवानपुरका सिडिओ पाण्डेले घरमै पुगेर दिए नागरिकता
काठमाडौँ – पूर्ण रुपमा अशक्त २३ वर्षकी लिलावतीलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उनको घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । जिल्लाको मनहरि गाउँपालिका ९ की मानसिक रुपमा पूर्ण अशक्त गिरिलाई आज शनिबार उनको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता प्रदान कार्यक्रममा मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतको सहभागिता थियो । नागरिकता नभएकै कारण नेपाल सरकार एवं स्थानीय तहबाट प्राप्त हुने सुविधाबाट पनि बञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रजिअ पाण्डेले बताए ।
यसरी घरमै आएर मानसिकरूपमा अशक्त गिरिलाई नागरिकता प्रदान गरेको प्रति उनको परिवारले खुसी व्यक्त गरेको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया