इंग्ल्यान्ड १८५ रनमै अलआउट

काठमाडौँ - एसेस सिरिज अन्तर्गत अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो पालीमा इंग्ल्यान्ड १८५ रनमा अलआउट भएको छ । मेलवर्नमा टस हारेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो पालीमा १८५ रनमा अलआउट भएको हो ।
पाहुना टिमका लागि कप्तान जोय रुटले अर्धशतक बनाएपनि बाँकी ब्याटर भने चल्न सकेनन् । यस्तै जोनी बेयरस्टोले ३५ रन जोडे । अष्ट्रेलियाका प्याट कुमिन्स र नाथन लायनले तीन/तीन विकेट लिए ।
आइतबार नै आफ्नो पहिलो पाली थालेको अष्ट्रेलियाले १ विकेट गुमाएर ६१ रन बनाएको छ । पाँच खेलको एसेस सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया