‘विद्युतीय कार’ बनाउने धनगढीका विद्यार्थीलाई आर्थिक सहयोग

कैलाली - ‘विद्युतीय कार’ बनाउने धनगढीका विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन् ।
विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘रकम’ जुटाएर पुनः अरु इलेक्ट्रिक सामग्री निर्माण गर्ने बताएको थाहापाएपछि आफूले केही सहयोग गरेको बोहराले बताए । उनले नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले ‘विद्युतीय कार’ निर्माण गरेका हुन ।
यसरी पहिलो पटक सहयोग प्राप्त भएको बताउँदै ऋषिकेश थापाले यसले थप हौसला मिलेको बताए ।

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

प्रतिक्रिया