मन्त्री बनेको साँढे दुई महिनापछि जिम्मेवारी पाउँदै दोबाटे विश्वकर्मा

काठमाडौँ – गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने गरी नियमावली संसोधन गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविभाजन नियमावली २०७४ संसोधन गरेर साँढे दुई महिनाअघि मन्त्री बनेका डोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन लागिएको हो ।
‘नियमावली संसोधन भएको छ,’ स्रोत भन्छ, ‘आन्तरिक मामिला मन्त्रालयको जिम्मा डोबाटे विश्वकर्मालाई दिने सम्भावना छ । त्यसो नभए पनि जिम्मेवारी हेरफेर गरेर उहाँलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।’ डोबाटे साँढे दुई महिनादेखि बिना विभागीय मन्त्री छन् । अहिले आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नै मातहतमा राखेका छन् ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया