निजी अस्पतालले पनि कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने

काठमाडौँ- निजी अस्पताल र मेडिकल कलेजले पनि कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् । ५० बेड क्षमता भन्द बढी भएका निजी अस्पतालले खोप केन्द्र सञ्चालन गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप केन्द्र सञ्चालन गर्ने अस्पतालले सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्ष माथिका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनु पर्नेछ ।
खोप उपलब्धताको आधारमा सरकारको नियमानुसार बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड खोप लगाइदिनुपर्नेछ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया