बाँकेको डुडुवा–४ मा एक व्यक्तिको शव भेटियो

नेपालगन्ज : डुडुवा गाउँपालिका–४ मा एक व्यक्ति मृत फेला परेका छन् । कुखुरा बोकेको साइकल नजिकै उनी मृत फेला परेको प्रहरीको भनाइ छ ।
उनको पहिचान भने हुन सकेको छैन । घटना बारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया