काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

काठमाडौं - काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । अन्दाजी ३२/३३ वर्षीया महिलामाथि मंगलबार राति सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनकाअनुसार बलात्कारको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
पीडितमहिलाले प्रहरीलाई दिएको जानकारीअनुसार सामूहिक बलात्कारमा ९ जना संलग्न थिए । तीमध्ये आठ जनालाई पक्राउ गरिएको उनले बताए । थप एक जनाको खोजी भइरहेको उनको भनाइ छ । ती महिला काठमाडौँ उपत्यकाबाहिरकी हुन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया