हिउँले ढाक्यो गुप्सीपाखा (फोटो फिचर)

काठमाडौँ – देशभर वर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । देशैभरी चिसो बढेको छ । गोरखाको हिमाली र उच्च पडाडी क्षेत्रमा बाक्लो हिउँ परेको छ । जिल्लाको लाप्राक, बारपाकसँगै तल्लो मनास्लु क्षेत्र र माथिल्लो मनास्लु क्षेत्रमा हिउँ परेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । गुप्सीपाखा समुन्द्रिक सतहदेखि २७ सय मिटर उचाइमा छ । यो नमुना बस्तीमा ६ सय घर छन् ।
तस्बिरमा हेरौँ लाप्राकको गुप्सी पाखामा गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहयोगमा बसेको नमुना बस्ती
फोटो सौजन्य जेशन गुरुङ

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया