दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं : उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा। देवेन्द्र बहादुर खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा शुक्रबार उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान भएको हो ।
पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा। खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महा(सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया