कङ्गोको संवेदनशील वुनिया क्षेत्रमा नेपाली सेनाको तैनाथी

काठमाडौं : कङ्गोको संवेदनशील वुनिया क्षेत्रमा नेपाली सैनिकको पुनः तैनाथी गरिएको छ । केही महिनादेखि कोडेको नामक विद्रोही समूहले वुनिया क्षेत्रमा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकहरुलाई पुनः वुनिया क्षेत्रमा तैनाथ गरिएको हो ।
करीव १७ वर्ष अघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियांमा हेमा र लेण्डु जातिहरुबिचको हिंसाका कारण सुरक्षा स्थिति भयावह भएपछि नेपाली शान्ति सैनिकहरुलाई पहिलो पटक उक्त क्षेत्रमा तैनाथ गरिएको थियो । तत्पश्चात सुरक्षा स्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिकहरु द्वन्द्वग्रस्त कङ्गोको मध्य क्षेत्रमा रहेको वेनी ईलाकामा र गत केही वर्षदेखी दक्षिण क्षेत्रमा रहेको बालुगुं ईलाकामा तैनाथ भएका थिए ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया