माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मलाई स्थगित

काठमाडौँ - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शनिबार नेतृत्व चयनको प्रक्रिया आइतबारसम्मका लागि स्थगित भएको छ । शनिबार चलिरहेको बन्दसत्रमा नेतृत्वको चुनावी प्रक्रियाका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।
तर नेताहरुबीच सहमति नभएपछि आइतबार दिउँसो १ बजेसम्मका लागि चुनावी प्रक्रिया स्थगित गरिएको नेता गजेन्द्र महतले जानकारी दिए । उनका अनुसार पदाधिकारीमा पहिले सहमति गरेर मात्रै निर्वाचन कार्यतालिका अगाडि बढाउने सल्लाह शीर्ष नेताहरुबीच भएको छ ।
यसअघि शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ताको समय तोकेको थियो । तर शीर्ष नेताहरुबीच नै नेतृत्व छनौट प्रक्रियामा असन्तुष्टि बढेपछि आइतबारसम्मका लागि स्थगित गरिएको हाे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया