एसियन पोएट्रीमा नेपालका १४ कविका कविता छानिए

काठमाडौँ - एसियन पोएट्रीमा नेपालका १४ कविका कविता छानिएका छन् । १२ देशका १४४ कविका कवितामध्ये नेपालका १४ कविका कविता छनौट भएका हुन् ।
नेपालबाट १५ कविले कविता वाचन गरेको भिडियो रेकर्ड गरेर एसियन पोएट्रीका लागि पठाएका थिए । जसमध्ये एक जनाको भिडियो क्लियर नभएकाले छनौट गर्न नसकिएको बताइको छ । बाँकी १४ जना कविको कविता छानिएको एसियन पोएट्रीका साहेव खण्डारेले जानकारी दिएका छन् ।
नेपालबाट सिन्धुपाल्चोकका अमित घिमिरे, अतख निरन्जन लोहार, बिमला चन्द सानु, गायत्री देवी तिमल्सिना, गोमा भट्टराई, नम्रता उप्रेती, पार्वती भट्ट, प्रतिमा पाखरेल, शारदा घिमिरे, श्रद्धा आचार्य, सुमित्रा पाठक, सुशीला पौडेल, तिला लेकाली र योगेन्द्र तिमल्सिनाका कविता छानिएका हुन् । उनीहरुलाई एकहप्ता भित्र कविता ब्रोडकास्टिङका लागि जानकारी गराउने उल्लेख छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया