माओवादी केन्दको निर्वाचन कार्यतालिका पुनः संशोधन, मनोनयन दर्ता ४ देखि ६ बजेसम्म

काठमाडौँ - माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । संशोधित कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता आज अपराह्न ४ देखि ६ बजेसम्म तोकिएको छ। मनोनयनपत्र दर्ताको सूची साँझ ६ः३० बजे प्रकाशन गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
यस्तै, उम्मेदवारको विरोधमा उजुरी साँझ ७ बजेसम्म दिने, उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ७ः१५ सम्म, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजे उम्मेदवारको नामावली पुनः प्रकाशनको समय तोकिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै मतदान भाेलि बिहान ८ बजेदेिख साँढे १ बजेसम्म हुने भएकाे छ । मतदान सकिएकाे १ घण्टापछि मत गन्न सुरु गरिने छ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया