माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका छन् । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको लिस्टमा चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका हुन् ।
रसुवा, म्याग्दी, ताप्लेजुङ र मुगुबाट एक जना पनि केन्द्रीय सदस्यमा चयन भएका छैनन् । त्यस्तै डोल्पाबाट एकजना मनोनीत भएका छन् । सबैभन्दा बढी रोल्पाबाट १४ जना केन्द्रीय सदस्य भएका छन् ।
महाधिवशेनमा दाहालले २३६ जना केन्द्रीय सदस्य मनोनीति गरेका थिए । २९९ केन्द्रीय कमिटी बनाउने माओवादीले बाँकी पछि मनोनीत गर्ने जनाएको छ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया